iPhone - Banika Pradhan Ft. Sushma Karki - Item Dance | New Nepali Pop Song 2016 WATCH VIDEO

10:53 PM



काठमाडौं, २९ चैत । चर्चित नायिका तथा मोडल शुष्मा कार्कीले आइफोन दिनेसंग मात्र जवानि साटने भएकि छन । आइटम नंवरमा हट डान्स गर्दै शुष्माले, आइफोन फोर देखि आइफोन सेभेन संम्म दिनेलार्इ सो सरहको सुविधा दिनेछिन ।

गितकार शालिक गौतमको शव्द, आलोक शर्माको संगीत र वानिका प्रधानको स्वर रहेको आइटम गितमा युगल पोमो ले निर्देशन गरेका छन् भने छांयाकन अर्जुन तिवारीको रहेको छ

You Might Also Like

0 comments